बुद्ध एकेडेमी जेसिज कपको फाइनलमा प्रवेश

विकल्प न्यूज/ बेनी मंसिर १३ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बगरफाँट  फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउसो बेनी सामुदायिक विद्यालयलाई १ का विरुद्ध दुई गोल गर्दै फाइनलमा प्रवेश गरेको हो । जेसिज कपको १८ औं संस्करणको शनिबार हुने फाइनलमा न्यू वेष्ट प्वाइन्ट सँग बुद्ध भिड्ने … Continue reading बुद्ध एकेडेमी जेसिज कपको फाइनलमा प्रवेश